एक विद्यार्थी एक ल्यापटप

'एक विद्यार्थी एक ल्यापटप' भन्ने कुलचन्द्र न्यौपानेको कन्तिपुरमा समाचार पढे पछि मलाई पनि देशमा शिक्षा र् प्रबिधिमा बिकास हुन्छ भन्ने लागेको छ। मुस्ताङी शिक्षकहरु र् विद्यार्थीमाझ 'एक बच्चा एक ल्यापटप' कार्यक्रम लागू भएपछि स्कुल जाने विद्यार्थीको संख्या पनि बढ्न सक्छ । हातामा ल्यापटप लिएर स्कुल जाने भएपछी पढ़ाई मा ध्यान जाला र् सैक्षिक् स्तर बढला । ल्यापटप लाई नेपाली र अंग्रेजी दुवै भाषामा खेलाउन सकिने हुदा विद्यार्थीलाई आवश्यक पर्ने पढ़ाई र लेखाई सजिलो हुने, दुबै भाषामा ज्ञान हुने र भाषाको र नया प्रबिधिको प्रयोग गर्न सक्ने नागरिक तयार हुने अनुमान गर्न सकिन्छ ।

Comments

Popular Posts