छेक्यो छेक्यो
छेक्यो छेक्यो ब्याण्ड:- नेपथ्य, भाग-१
छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले
छोडेन कहिल्यै जहाँ गए पनि मायाको धुहिरोले
झ्यालैमा बसेर ल है ए जिस्काउनु पर्दैन
झरनाको पानी के सारो मीठो गाला नै चिसाउने
मायाको बोलि के सारो मीठो मुटु नै बिझाउने
हो हो
मुटु नै बिझाउने

गोधुली साँझमा न्याउली गाँउछ बिरही भाकैमा
दील बस्यो लौ न हसिलो मुहार गाजलु आँखैमा
हो हो
गाजलु आँखैमा

Comments
http://mp3musicexpress.blogspot.com
MERO SANO GHAR
HACKER NEPAL
CHITWAN
NEPAL