छेक्यो छेक्यो

छेक्यो छेक्यो ब्याण्ड:- नेपथ्य, भाग-१

छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले
छोडेन कहिल्यै जहाँ गए पनि मायाको धुहिरोले
झ्यालैमा बसेर ल है ए जिस्काउनु पर्दैन

झरनाको पानी के सारो मीठो गाला नै चिसाउने
मायाको बोलि के सारो मीठो मुटु नै बिझाउने
हो हो
मुटु नै बिझाउने

छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले
छोडेन कहिल्यै जहाँ गए पनि मायाको धुहिरोले
झ्यालैमा बसेर ल है ए जिस्काउनु पर्दैन

गोधुली साँझमा न्याउली गाँउछ बिरही भाकैमा
दील बस्यो लौ न हसिलो मुहार गाजलु आँखैमा
हो हो
गाजलु आँखैमा

छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले
छोडेन कहिल्यै जहाँ गए पनि मायाको धुहिरोले
झ्यालैमा बसेर ल है ए जिस्काउनु पर्दैन

Comments

MP3 Songs said…
Music I love Music. Go TO This Blog and listen free online music free of your choice and you can also download songs and also make your own play list so once visit this blog.
http://mp3musicexpress.blogspot.com
ADMIN said…
MP3 LOVER PLEASE VISET http://sites.google.com/site/merosanoghar/home

MERO SANO GHAR
HACKER NEPAL
CHITWAN
NEPAL

Popular Posts